यर्मिया 4:15 - सरल नेपाली पवित्र बाइबल15 दान सहर र एफ्राइमका डाँडाहरूबाट खबर ल्याउने मानिसहरूले एउटा विपत्तिका खबर सुनाउँदै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 दानबाट एउटा आवाजले घोषणा गर्दैछ, एफ्राइमका पहाड़हरूबाट सर्वनाशको घोषणा हुँदैछ। Viz kapitolaपवित्र बाइबल15 दानका सन्देशवाहकको आवाज सुन। एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 दानबाट एउटा आवाजले घोषणा गर्दैछ; एफ्राइमका डाँडाहरूबाट सर्वनाशको घोषणा हुँदैछ, Viz kapitola |