Online Bible

- Reklamy -




यर्मिया 39:15 - सरल नेपाली पवित्र बाइबल

15-16 राजमहलको चोकमा थुनिएकै बेलामा परमप्रभुले कूशी एबेद-मेलेकलाई यसो भन्‍न मलाई आदेश गर्नुभयो, “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ कि मैले भनेअनुसार म यस सहरमा विनाश ल्‍याउनेछु, फलिफाप होइन। त्‍यसो हुँदा त्‍यो तेरै आँखाले देख्‍नेछस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 गारदको चोकमा थुनिएको बेलामा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:

Viz kapitola kopírovat

पवित्र बाइबल

15 मन्दिरको चोकमा जब प्रहारीहरूले यर्मियाहलाई रेख-देख गरिरहेका थिए। परमप्रभुबाट तिनलाई एउटा सन्देश आयो। यो सन्देश यसप्रकार थियो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यर्मिया पहरेदार चोकमा कैदमा रहेको बेला याहवेहको वचन तिनीकहाँ आएको थियो:

Viz kapitola kopírovat




यर्मिया 39:15

Následuj nás:

Reklamy


Reklamy