यर्मिया 38:9 - सरल नेपाली पवित्र बाइबल9 “हे राजन्, यी मानिसहरूले दुष्ट काम गरेका छन्। यिनीहरूले यर्मियालाई इनारमा फालेका छन्। त्यो त्यहाँ निश्चय भोकले मर्नेछ किनभने अब सहरमा रोटी छँदैछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “हे मेरा प्रभु, हे महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई इनारमा हालिदिएर दुष्ट काम गरे। सहरमा रोटी सकिएपछि तिनी त त्यहाँ भोकै मर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “मेरा प्रभु महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई अति दुष्टतापूर्ण व्यवहार गरेका छन्। तिनीहरूले उनलाई खाडलभित्र खसालिदिएका छन्, जहाँ उनी भोकै मर्नेछन्; किनकि सहरमा अब केही खानेकुरा बाँकी छैन।” Viz kapitola |