यर्मिया 38:8 - सरल नेपाली पवित्र बाइबल8 एबेद-मेलेक त्यहाँ गए र राजालाई भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब तिनले राजमहलबाट गएर राजालाई भने, Viz kapitolaपवित्र बाइबल8-9 राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने, “मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस् भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब एबेद-मेलेक महलबाट निस्केर गएर राजालाई यसो भने, Viz kapitola |