यर्मिया 38:21 - सरल नेपाली पवित्र बाइबल21 तर तपाईंले तिनीहरूको शरण नलिए के हुनेछ, त्यो परमप्रभुले मलाई दर्शनमा देखाउनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर सुम्पिनलाई तपाईंले इन्कार गर्नुभयो भनेता परमप्रभुले मलाई देखाउनुभएको दर्शन यही हो: Viz kapitolaपवित्र बाइबल21 तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएकोछ त्यो हुनेनैछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर यदि तपाईंले समर्पण गर्न इन्कार गर्नुभयो भने याहवेहले मलाई यो कुरा प्रकट गर्नुभएको छ: Viz kapitola |