यर्मिया 38:20 - सरल नेपाली पवित्र बाइबल20 मैले भनें, “बेबिलोनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्पिदिनेछैनन्। बिन्ती छ, तपाईंले परमप्रभुको सन्देश मान्नुहोस्, त्यसो भए तपाईंको भलाइ हुनेछ र प्राण बाँच्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यर्मियाले जवाफ दिए, “उनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका परमप्रभुको वचन पालन गर्नुहोस् र तपाईंको भलो हुनेछ, र तपाईंको प्राण बाँच्नेछ। Viz kapitolaपवित्र बाइबल20 तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यर्मियाले जवाफ दिए, “तिनीहरूले तपाईंलाई सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका कुरा गरेर याहवेहको आज्ञापालन गर्नुहोस्। तब तपाईंको भलो हुनेछ, र तपाईं जीवित रहनुहुनेछ। Viz kapitola |