यर्मिया 38:1 - सरल नेपाली पवित्र बाइबल1-2 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले परमप्रभुका यी वचन मैले मानिसहरूलाई भनेको सुनें, “जो यो सहरमा बस्छ, त्यो लडाइँ, अनिकाल वा रुढीले मर्नेछ। तर जसले गएर बेबिलोनीहरूको शरण लिनेछ, त्यो मारिनेछैन, त्यो ज्यान बचाएर उम्कनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दै गरेका सुने, Viz kapitolaपवित्र बाइबल1 कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो शपत्याह, पशहूरको छोरो गदल्याह, शेलेम्याहको छोरो यूकल अनि मल्कियाहको छोरो पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा येहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भनिरहेका सुने, Viz kapitola |