यर्मिया 37:9 - सरल नेपाली पवित्र बाइबल9 म परमप्रभु तँलाई यो चेतावनी दिंदछु कि तैँले फेरि बेबिलोनीहरू फर्की आउनेछैनन् भन्ने सोचेर धोका नखानू किनभने तिनीहरू आउने नै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “परमप्रभु यसो भन्नुहुन्छ: ‘बेबिलोनीहरूले निश्चय नै हामीलाई छोड़िदिनेछन्,’ भनी तिमीहरू धोका नखाओ। उनीहरूले यसो गर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल9 परमप्रभु भन्नुहुन्छ “बाबेलका सेना निश्चय हामीबाट फर्केर जानेछन भनी सोचेर तिमीहरू आफैंलाई मूर्ख नबनाऊ।” तिनीहरू जाने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “याहवेह यसो भन्नुहुन्छ: ‘बेबिलोनीहरूले हामीलाई निश्चय छोडिदिनेछन्,’ भन्ने सोचेर तिमीहरू आफैँलाई धोका नदेओ। तिनीहरूले छोडेर जानेछैनन्! Viz kapitola |