यर्मिया 37:16 - सरल नेपाली पवित्र बाइबल16 मलाई एउटा जमिनमुनिको बन्दी कोठामा धेरै दिनसम्म राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूले यर्मियालाई तहखानाको कालकोठरीमा हालिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे। Viz kapitolaपवित्र बाइबल16 तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले यर्मियालाई एउटा अँध्यारो बन्दी कोठामा राखिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे। Viz kapitola |