यर्मिया 37:15 - सरल नेपाली पवित्र बाइबल15 तिनीहरू मसित औधी रिसाए र मलाई चुटेर जोनाथनको घरमा बन्द गर्ने आज्ञा दिए। जोनाथन दरबारका सचिव थिए अनि तिनको घर नै झ्यालखान बनाइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनीहरू यर्मियासित रिसाए, र तिनलाई पिटे, र सचिव जोनाथनको घरमा कैद गरेर राखे, किनभने तिनीहरूले त्यसलाई झ्यालखान बनाएका थिए। Viz kapitolaपवित्र बाइबल15 ती शाही अधिकारीहरू यर्मियासँग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कुट्ने आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथन एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरू यर्मियासँग रिसाएर तिनलाई पिटे, र तिनलाई सचिव जोनाथनको घरमा कैद गरेर राखे; किनकि त्यस घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए। Viz kapitola |