Online Bible

- Reklamy -




यर्मिया 37:14 - सरल नेपाली पवित्र बाइबल

14 मैले जवाफ दिएँ, “त्‍यो साँचो होइन! म भागेर गएको होइनँ।” तर यिरियाहले मेरो कुरा पत्‍याएनन्। त्‍यसको सट्टामा उनले मलाई पक्रेर भारदारहरूकहाँ पुर्‍याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यर्मियाले भने, “यो कुरो सत्‍य होइन। म बेबिलोनीहरूकहाँ भागेर गएको होइनँ।” तर यिरियाहले तिनका कुरा सुन्‍न मानेनन्, र तिनले यर्मियालाई पक्रेर अधिकारीहरूकहाँ ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यर्मियाले यिरियाहलाई भने, “त्यो सत्य होइन। म कल्दीहरूकहाँ सम्मिलित हुन गएको होइन।” तर यिरियाले तिनको कुरा सुनेन अनि तिनलाई यरूशलेमको अधिकारीहरूकहाँ लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यर्मियाले जवाफ दिएर भने, “यो कुरा सत्य होइन! म भागेर बेबिलोनीहरूकहाँ गएको होइनँ।” तर यिरियाहले तिनको कुरा सुन्‍नै चाहेनन्। यसकारण उनले यर्मियालाई पक्रेर तिनलाई अधिकारीहरूकहाँ ल्याए।

Viz kapitola kopírovat




यर्मिया 37:14

Následuj nás:

Reklamy


Reklamy