यर्मिया 37:12 - सरल नेपाली पवित्र बाइबल12 यसकारण बेन्यामीनको इलाकामा गई परिवारका सर-सम्पत्तिबाट आफ्नो भाग लिन मैले यरूशलेमबाट बिदा हुने तरखर गर्न लागें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब मानिसहरूको माझमा आफ्नो अंश लिनलाई यर्मिया यरूशलेम सहर छोड़ेर बेन्यामीनको इलाकातिर जान लागे। Viz kapitolaपवित्र बाइबल12 यर्मियाले यरूशलेमबाट बिन्यामीनको देश तर्फ यात्रा गर्न इच्छा गरे। उनी त्यहाँ आफ्नो सम्पक्तिको अंश लिनलाई गईरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब यर्मिया बेन्यामीनको इलाकाका मानिसहरूबाट आफ्नो सम्पत्तिको भाग लिनलाई यरूशलेमबाट निस्के। Viz kapitola |