यर्मिया 37:10 - सरल नेपाली पवित्र बाइबल10 तैँले सारा बेबिलोनी सेनाहरूलाई नाश पारिस् र घाइतेहरूलाई तिनीहरूका पालमा सुताएर छोडिराखिस् भने पनि ती घाइते मानिसहरू फेरि उठ्नेछन् र यस सहरलाई जलाएर खरानी पार्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूका विरुद्धमा लड्ने बेबिलोनीहरूका सबै सेनालाई तिमीहरूले जित्यौ भने, र उनीहरूका घाइतेहरू मात्र पालमा बाँकी रहे भने पनि उनीहरू आएर यस सहरलाई जलाइदिनेथिए।” Viz kapitolaपवित्र बाइबल10 यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि तिमीहरूका विरुद्धमा आक्रमण गर्ने सम्पूर्ण बेबिलोनी सेनाहरूलाई परास्त गर्न तिमीहरू सफल भयौ भने तापनि तिनीहरूका पालहरूमा छोडिएका घाइते मानिसहरू बाहिर आएर यस सहरलाई जलाइदिनेछन्।” Viz kapitola |