यर्मिया 37:1 - सरल नेपाली पवित्र बाइबल1 यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 योशियाहका छोरा सिदकियाहलाई बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा नियुक्त गरेका थिए, र यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा तिनले राज्य गर्न लागे। Viz kapitolaपवित्र बाइबल1 नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाएका थिए; तिनले यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा राज्य गरे। Viz kapitola |