यर्मिया 36:7 - सरल नेपाली पवित्र बाइबल7 सायद तिनीहरूले परमप्रभुलाई बिन्ती चढाउलान् र आ-आफ्ना दुष्ट चालहरू छाड्लान् किनभने परमप्रभुले यी मानिसहरूलाई आफ्नो भयङ्कर रिस र प्रचण्ड क्रोधले डर देखाउनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 शायद तिनीहरूले आफ्ना बिन्ती परमप्रभुको सामुन्ने ल्याउनेछन् र तिनीहरू हरेकले आ-आफ्नो दुष्ट चाल छोड्नेछन्। किनकि यस जातिको विरुद्धमा जुन रीस र क्रोध पोखाउँछु भनी परमप्रभुले घोषणा गरिसक्नुभएको छ, ती ठूला छन्।” Viz kapitolaपवित्र बाइबल7 हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गुहार्नेछन् अनि हरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रीस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 सायद तिनीहरूले आफ्ना बिन्ती याहवेहको सामु ल्याऊलान् र प्रत्येक मानिस आ-आफ्नो दुष्ट मार्गहरूबाट फर्कलान्; किनकि याहवेहले आफ्ना मानिसहरूका विरुद्धमा घोषणा गर्नुभएको रिस र त्यो क्रोध अति भयानक छन्।” Viz kapitola |