यर्मिया 36:5 - सरल नेपाली पवित्र बाइबल5 तब मैले बारूकलाई यो आदेश दिएँ, “मलाई मन्दिरमा जान मनाही छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब यर्मियाले बारूकलाई भने, “मलाई मनाही छ, म परमप्रभुको मन्दिरमा जान सक्दिनँ। Viz kapitolaपवित्र बाइबल5 यर्मियाले बारूकलाई भने, “मलाई परमप्रभुको मन्दिरमा जाने अनुमति छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब यर्मियाले बारूकलाई भने, “म थुनामा छु; मलाई याहवेहको मन्दिरमा जान अनुमति छैन। Viz kapitola |