यर्मिया 36:28 - सरल नेपाली पवित्र बाइबल28 अर्को कागजको मुट्ठो लिएर त्यसमा अघि लेखिएका सबै कुराहरू लेख्ने आदेश दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 “अर्को एउटा पत्रको मुट्ठामा यहूदाको राजा यहोयाकीमले जलाइदिएको अघिको पत्रको मुट्ठामा भएका सबै कुरा लेख्। Viz kapitolaपवित्र बाइबल28 परमप्रभुले भन्नुभयो, “यर्मिया, अर्को एउटा बेहेरूवा लियर यहूदाका राजा यहोयाकीमले जलाएको पहिलो बेहेरूवामा जुन सन्देशहरू थिए सबै लेख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “अर्को एउटा चर्मपत्र लिएर पहिलो चर्मपत्रमा भएका सबै वचन लेख्, जसलाई यहूदाको राजा यहोयाकीमले जलाएको थियो। Viz kapitola |