यर्मिया 36:27 - सरल नेपाली पवित्र बाइबल27 मैले बारूकलाई भनेर लेखाएको कागजको मुट्ठो यहोयाकीम राजाले जलाइदिएपछि परमप्रभुले मलाई Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यर्मियाले लेखाएअनुसार बारूकले लेखेको पत्रको मुट्ठा राजाले जलाइदिएपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaपवित्र बाइबल27 यर्मियाले भनेको अनि बारूकले लेखेको सन्देशहरू भएको बेहेरूवा राजाले जलाई सके पछि परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यर्मियाले लेख्न लगाएअनुसार बारूकले लेखेका चर्मपत्र राजाले जलाइदिएपछि याहवेहको यसो भन्ने वचन यर्मियाकहाँ आयो: Viz kapitola |