Online Bible

- Reklamy -




यर्मिया 36:23 - सरल नेपाली पवित्र बाइबल

23 यहूदीले तीन चार पङ्क्ति पढिसकेका मात्र थिए, राजाले कागजको मुट्ठोबाट पढिसकेको भाग एउटा सानो चक्‍कुले काटेर आगोमा फालिदिए। सम्‍पूर्ण कागजको मुट्ठो भस्‍म नभएसम्‍म तिनले त्‍यसै गरिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 जब यहूदीले तीन-चार खण्‍ड पढ़िसक्‍थे, तब राजाले कागत काट्‌ने चक्‍कूले ती काटेर मकलमा हालिदिन्‍थे। त्‍यो जम्‍मै पत्रको मुट्ठो मकलमा भस्‍म नभएसम्‍म तिनले त्‍यसो गर्दैरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 यहूदीले बेहेरूवा पढ्न शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढ्दै थिए, राजाले ती पढिसकेका पंक्ति एउटा सानो छुरीले काट्थे अनि अगेनोमा हाली दिन्थे र जब सम्म पुरै बेहेरूवा अगेनोमा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जब येहूदीले चर्मपत्रका तीन चार पङ्‌क्ति मात्र पढेका थिए, तब राजाले कागज काट्ने छुरीले ती चर्मपत्रलाई काटेर पूरै जलेर भस्म नहुन्जेल मकलको आगोमा फालिदिए।

Viz kapitola kopírovat




यर्मिया 36:23

Následuj nás:

Reklamy


Reklamy