Online Bible

- Reklamy -




यर्मिया 36:21 - सरल नेपाली पवित्र बाइबल

21 तब राजाले त्‍यो कागजको मुट्ठो ल्‍याउन यहूदीलाई पठाए। उनले त्‍यो एलीशामाको कोठाबाट ल्‍याए र राजा र तिनका चारैतिर खडा रहेका राज-भारदारहरूलाई पढेर सुनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब राजाले त्‍यो पत्रको मुट्ठो ल्‍याउन भनी यहूदीलाई पठाए, र तिनले सचिव एलीशामाको कोठाबाट त्‍यो निकालेर ल्‍याए, अनि राजा र राजाका छेउमा उभिरहेका अधिकारीहरूलाई त्‍यो पढ़ेर सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 यसकारण राजा यहोयाकीमले त्यो बेहेरूवा ल्याउनु यहूदीलाई पठाए। यहूदीले सचिव, एलीशामाको कोठाबाट त्यो बेहेरूवा ल्याए। तब यहूदीले त्यो बेहेरूवा राजालाई र तिनको नजिकै उभिएका सेवकहरूलाई पढेर सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 राजाले येहूदीलाई त्यो चर्मपत्र लिन पठाए, र येहूदीले सचिव एलिशामाको कोठाबाट त्यसलाई ल्याए। अनि राजा र तिनका छेउमा उभिरहेका सबै अधिकारीलाई पढेर सुनाइदिए।

Viz kapitola kopírovat




यर्मिया 36:21

Následuj nás:

Reklamy


Reklamy