यर्मिया 36:13 - सरल नेपाली पवित्र बाइबल13 बारूकले मानिसहरूलाई पढेर सुनाएका र आफूले सुनेका सबै कुराहरू मीकायाले तिनीहरूलाई भनिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब मानिसहरूले सुन्ने गरी पत्रको मुट्ठोबाट बारूकले पढ़ेका सबै कुरा, जो तिनले सुनेका थिए, मीकायाले तिनीहरूलाई बताइदिए। Viz kapitolaपवित्र बाइबल13 जब बारूकले मानिसहरूलाई बेहेरूवाबाट पढी सुनाएको मिकायाहले जे सुनेका थिए तिनले प्रत्येक कुरो नै ती अधिकारीहरूलाई भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 बारूकले चर्मपत्रबाट मानिसहरूका निम्ति पढेर सुनाएका सबै कुरा मीकायाले मानिसहरूलाई सुनाएदिए। Viz kapitola |