यर्मिया 35:19 - सरल नेपाली पवित्र बाइबल19 यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले यो प्रतिज्ञा गर्दै छु कि रेकाबको छोरो योनादाबका सन्तानबाट एक जना पुरुषले सधैँ मेरो सेवा गर्न पाउनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘रेकाबको छोरो योनादाबको सन्तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।” Viz kapitolaपवित्र बाइबल19 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैँ रहनेछ जसले मेरो सेवा गर्छ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘रेकाबको छोरा योनादाबको सन्तानमा मेरो सेवा गर्ने मानिसको अभाव हुनेछैन।’ ” Viz kapitola |