यर्मिया 35:17 - सरल नेपाली पवित्र बाइबल17 यसैकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले तिमी यहूदा र यरूशलेमका मानिसहरूमाथि मैले प्रतिज्ञा गरेका सबै विनाश ल्याउनेछु किनभने म बोल्दा तिमीहरूले कान थापेनौ र मैले बोलाउँदा तिमीहरूले जवाफ पनि दिएनौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेमका सबै बासिन्दाहरूमाथि मैले उच्चारण गरेको हरेक सर्वनाश तिनीहरूमाथि ल्याउनेछु। मैले तिनीहरूलाई भनें, तर तिनीहरूले ध्यानसित सुनेनन्। मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन्’।” Viz kapitolaपवित्र बाइबल17 “यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै सङ्कटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाकें तर तिनीहरूले जवाफ दिएनन्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेममा बस्ने सबैमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको सबै विपत्ति ल्याउँदैछु। मैले तिनीहरूसँग बोलेँ, तर तिनीहरूले ध्यानसँग सुनेनन्; मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफ पनि दिएनन्।’ ” Viz kapitola |