यर्मिया 35:1 - सरल नेपाली पवित्र बाइबल1 योशियाहका छोरा यहूदाका राजा यहोयाकीमको पालामा परमप्रभुले मलाई भन्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaपवित्र बाइबल1 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यो त्यो वचन हो, जो यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको समयमा याहवेहबाट यर्मियाकहाँ आयो: Viz kapitola |