Online Bible

- Reklamy -




यर्मिया 33:9 - सरल नेपाली पवित्र बाइबल

9 यरूशलेम मेरो निम्‍ति आनन्‍द, इज्‍जत र गौरवको मूल बन्‍नेछ र मैले यरूशलेमका बासिन्‍दाहरूको निम्‍ति गरेका भलाइका कामहरू र त्‍यस सहरमा ल्‍याएका फलिफापका कुराहरू सुनेर पृथ्‍वीका हरेक जाति डरले थरहरी हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब यो सहर पृथ्‍वीका सबै जातिहरूका सामुन्‍ने मेरो निम्‍ति सुनाम, आनन्‍द, प्रशंसा र सम्‍मान दिने हुनेछ। ती जातिहरूले, जब मैले यसलाई गरेका असल कामहरू र उन्‍नतिका कुराहरू सुन्‍छन्, तब मैले यसलाई दिएको प्रशस्‍त सुख-शान्‍तिको कारण उनीहरू डराएर थरथर काम्‍नेछन्‌।’

Viz kapitola kopírovat

पवित्र बाइबल

9 जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब यस यरूशलेम सहरको निम्ति मैले गरेका सबै भलाइका कुराहरू सुनेर यस पृथ्वीका सबै जातिहरूको सामु यस सहरले मलाई ख्याति, आनन्द, प्रशंसा र सम्मान ल्याउनेछ। अनि मैले यस यरूशलेमको निम्ति दिएको प्रशस्त उन्‍नति र शान्तिको कारण मानिसहरू डराएर थरथर काम्नेछन्।’

Viz kapitola kopírovat




यर्मिया 33:9

Následuj nás:

Reklamy


Reklamy