यर्मिया 33:2 - सरल नेपाली पवित्र बाइबल2 पृथ्वी सृष्टि गरेर, त्यसको आकार बनाएर त्यसलाई स्थापित गर्नुहुने परमप्रभु मसित बोल्नुभयो। उहाँको नाम परमप्रभु हो र उहाँले मलाई भन्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभु यसो भन्नुहुन्छ: पृथ्वी बनाउनुहुने परमप्रभु, ती नै परमप्रभु, जसले त्यसको आकार बनाएर त्यसलाई स्थापित गर्नुभयो— उहाँको नाउँ परमप्रभु हो: Viz kapitolaपवित्र बाइबल2 “परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेह यसो भन्नुहुन्छ, उहाँ, जसले पृथ्वी बनाउनुभयो, याहवेह जसले पृथ्वीको आकार बनाउनुभयो र पृथ्वीलाई स्थापित गर्नुभयो—उहाँको नाम याहवेह हो: Viz kapitola |