Online Bible

- Reklamy -




यर्मिया 33:10 - सरल नेपाली पवित्र बाइबल

10 परमप्रभुले भन्‍नुभयो, “यो ठाउँ मरुभूमि भएको छ, यहाँ कोही मानिस वा जन्‍तु बास गर्दैन भनी मानिसहरूले भन्‍नेछन्। तिनीहरूले साँचो भन्‍दछन्। यहूदाका सहरहरू र यरूशलेमका बाटोहरू रित्ता भएका छन्। कोही मानिस वा जन्‍तु त्‍यहाँ बास गर्दैन। तर यी ठाउँमा तिमीहरूले फेरि

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यस ठाउँको विषयमा तिमीहरू भन्‍छौ, “मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड़-स्‍थान हो।” तापनि यहूदाका नगरहरू र यरूशलेमका सड़कहरूमा, जो मानिसहरू र पशुहरूविना निर्जन छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरू भनिरहेकाछौ, हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरू यस ठाउँको बारेमा भन्दछौ, यो त कुनै मानिस र पशुप्राणीहरू नभएको उजाड ठाउँ हो। यद्यपि यरूशलेमका सडकहरू र यहूदाका सहरहरू, जो कुनै मानिस, कुनै बासिन्दा नभएका र त्यागिएका उजाड छन्,

Viz kapitola kopírovat




यर्मिया 33:10

Následuj nás:

Reklamy


Reklamy