यर्मिया 33:1 - सरल नेपाली पवित्र बाइबल1 पहरेदारहरूको चोकमा म आफैं कैदी हुँदा परमप्रभुको सन्देश मकहाँ फेरि आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्ट आयो: Viz kapitolaपवित्र बाइबल1 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रो पल्ट तिनीकहाँ आयो: Viz kapitola |