यर्मिया 32:9 - सरल नेपाली पवित्र बाइबल9 मैले हनमेलबाट उनको त्यो खेत किनें र चाँदी जोखेर त्यसको मोल तिरें। जम्मा मोल चाँदीका सत्र टुक्रा भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल दाम त्यसलाई जोखेर दिएँ। Viz kapitolaपवित्र बाइबल9 मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल चाँदी ओजन गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण मैले आफ्नो भाइ हनमेलबाट अनातोतमा भएको त्यो जमिन किनेँ, र सत्र शेकेल चाँदी जोखेर त्यसलाई दिएँ। Viz kapitola |