Online Bible

- Reklamy -




यर्मिया 32:43 - सरल नेपाली पवित्र बाइबल

43 मानिसहरूले भनिरहेका छन् कि यो देश मानिस वा पशुहरू बास गर्न नसक्‍ने मरुभूमिझैँ हुनेछ र बेबिलोनीहरूका हातमा जानेछ। तर यस देशमा फेरि एक पल्‍ट खेतबारी किन-बेच गरिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 फेरि यस देशमा जग्‍गाजमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्‍दछौ, ‘यो त मानिस र पशु केही नभएको निर्जन स्‍थान छ, किनकि यो त बेबिलोनीहरूका हातमा दिइएको छ’।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरुभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’

Viz kapitola kopírovat




यर्मिया 32:43

Následuj nás:

Reklamy


Reklamy