यर्मिया 32:4 - सरल नेपाली पवित्र बाइबल4 अनि सिदकियाह राजा बेबिलोनीहरूका हातबाट उम्कनेछैन तर बेबिलोनका राजाको हातमा पर्नेछ र तिनीसित आमने-सामने भई कुरा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यहूदाका राजा सिदकियाह बेबिलोनीहरूका हातबाट उम्कनेछैन, तर त्यो निश्चय नै बेबिलोनका राजाको हातमा सुम्पिइनेछ, र त्यससित आमनेसामने भएर आफ्नै आँखाले त्यसलाई देख्नेछ र कुरा गर्नेछ। Viz kapitolaपवित्र बाइबल4 यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर नि:सन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यहूदाका राजा सिदकियाह बेबिलोनीहरूबाट उम्कनेछैन, तर निश्चय नै बेबिलोनको राजाको हातमा सुम्पिइनेछ। अनि बेबिलोनको राजासँग आफ्नै आँखाले आमने-सामने हेरेर कुरा गर्नेछ। Viz kapitola |