यर्मिया 32:34 - सरल नेपाली पवित्र बाइबल34 तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो आराधना गरिनलाई बनिएको मन्दिरमा पनि राख्थे र यसरी मन्दिर अपवित्र गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 मेरो नाउँ कहलिएको घरमा तिनीहरूले आफ्ना घिनलाग्दा देवताहरू खड़ा गरे र त्यसलाई बिटुलो पारे। Viz kapitolaपवित्र बाइबल34 ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिनीहरूले मेरो नाम बोकेको परमेश्वरको भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरे र भवनलाई अपवित्र पारे। Viz kapitola |