यर्मिया 32:11 - सरल नेपाली पवित्र बाइबल11 तब मैले खरिदको शर्त र कबुलमा भएका छाप, मोहोर लाएका खरिद-बिक्रीका तमसुक र छाप मोहोर नलाएका त्यसका प्रतिलिपि दुवै लिएँ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब मैले किनेको तमसुक लिएँ— लेनदेन र शर्तहरूमा छाप लगाएको र छाप नलगाएको नकल लिएँ, Viz kapitolaपवित्र बाइबल11 तब तमसुक लिएँ दुवै व्यवहार र शर्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको प्रतिलिपि मैले लिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मैले जमिन किनेको तमसुक, अर्थात् शर्तहरू सहितको सहीछाप लगाइएको तमसुकको साथमा छाप नलगाइएको प्रतिलिपी पनि लिएँ। Viz kapitola |