यर्मिया 31:30 - सरल नेपाली पवित्र बाइबल30 त्यसको सट्टामा, जसले अमिलो अङ्गुर खान्छ, त्यसैको दाँत कुँडिन्छ र हरेक मानिस आफ्नै पापले गर्दा आफैं मर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 त्यसको सट्टामा हरेक आफ्नै पापको निम्ति मर्नेछ। जसले अमिलो अङ्गूर खान्छ त्यसैको दाँत कुँड़िन्छ। Viz kapitolaपवित्र बाइबल30 तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यसको सट्टामा, हरेक मानिस उसको आफ्नै पापको कारणले मर्नेछ; जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ। Viz kapitola |