यर्मिया 31:22 - सरल नेपाली पवित्र बाइबल22 हे अविश्वासी छोरी, तँ कहिलेसम्म दुविधामा बस्छेस्? स्त्रीले पुरुषलाई रक्षा गरेको जस्तै मैले तँलाई नयाँ र भिन्न प्रकारको कुरो सृजेको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हे विश्वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस्? परमप्रभुले पृथ्वीमा एउटा नयाँ कुरो सृष्टि गर्नुहुनेछ— एउटी स्त्रीले पुरुषलाई सुरक्षा दिनेछ।” Viz kapitolaपवित्र बाइबल22 हे अविश्वासी छोरी, कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ? “परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ, एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 ए अविश्वासी छोरी इस्राएल, तँ कहिलेसम्म बरालिन्छेस्? याहवेहले पृथ्वीमा एउटा नयाँ कुरा सृष्टि गर्नुहुनेछ— अब स्त्री पुरुषकहाँ फर्किनेछे।” Viz kapitola |