Online Bible

- Reklamy -




यर्मिया 31:19 - सरल नेपाली पवित्र बाइबल

19 हामी तपाईंदेखि तर्की गयौं तर चाँडै तपाईंकहाँ नै फर्किआउन चाह्यौं। तपाईंले हामीलाई दण्‍ड दिनुभएपछि, हामीले कष्‍टमा आफ्‍ना शिर झुकायौं। हामी लाज र बदनाममा पर्‍यौं किनभने जवान छँदा हामीले पाप गरेका थियौं।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 म बरालिएर गएपछि मैले पश्‍चात्ताप गरें। मैले बुझेपछि मैले मेरो छाती पिटें। म लज्‍जित भएँ, र म होचिएँ, किनभने युवावस्‍थाको कलङ्क मैले बोकेको थिएँ’।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 परमप्रभु, म तपाईं देखि भडकिएर टाढा भएँ। तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ। यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा म लज्जित र व्याकुल भएँ।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म बरालिएर गएपछि मैले पश्‍चात्ताप गरेँ; मैले बुझेपछि मैले आफ्नो छाती पिटेँ। म लज्जित भएँ, र शिर झुकाएँ; किनकि मेरो युवावस्थाको अपमान मैले बोकेको थिएँ।’

Viz kapitola kopírovat




यर्मिया 31:19

Následuj nás:

Reklamy


Reklamy