यर्मिया 31:15 - सरल नेपाली पवित्र बाइबल15 परमप्रभु भन्नुहुन्छ, “रामामा एउटा सोर सुनियो, बिलौनाको सोर। राहेल आफ्ना बालकहरूका निम्ति रुँदै छे, त्यो शान्त हुन मान्दिन किनभने ती बालकहरू कोही पनि रहेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु यसो भन्नुहुन्छ: “रामामा एउटा शब्द सुनियो, विलाप र चर्को रोदन, राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी, सान्त्वना त्यसले इन्कार गरी, किनकि त्यसका बालकहरू अब रहेनन्।” Viz kapitolaपवित्र बाइबल15 परमप्रभु भन्नुहुन्छ: “रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। एकदमै नराम्रो रूवाई र दुःखको आवाज। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन, राहेललाई सान्त्वना दिनु सकिदैन, किनभने उनका नानीहरू मरेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेह यसो भन्नुहुन्छ: “रामामा एउटा सोर सुनियो, शोक र घोर विलापको सोर; राहेल आफ्ना बालबच्चाको निम्ति रोइरहेकी, र तिनले सान्त्वनालाई इन्कार गरेकी छिन्; किनकि तिनीहरू अब रहेनन्।” Viz kapitola |