यर्मिया 30:6 - सरल नेपाली पवित्र बाइबल6 पर्ख र सोच! कुनै पुरुषले बच्चा जन्माउन सक्छ र? तब किन हरेक पुरुषले व्यथा लागेकी स्त्रीले झैँ आफ्ना पेटमा हात राखेको म देख्दछु? किन हरेकको अनुहार पहेंलो भएको छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सोध र हेर: के पुरुषले छोराछोरी जन्माउन सक्छ र? किन त हरेक बलियो मानिस प्रसववेदनामा परेझैँ आफ्नो हातले पेट समातेको म देख्तछु? किन हरेकको अनुहार मरेको जस्तै पहेँलो भएको छ? Viz kapitolaपवित्र बाइबल6 “यो प्रश्न सोध, र यसलाई हेर: के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर, प्रसव पीडामा परेकी स्त्री भूँडीमाथि हात राखी बसेकोझैं झैं देख्छु। किन हरेक मानिसको अनुहार मरेको मानिस झैं पहेंलो भएको छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अहिले सोध र हेर: के कुनै पुरुषले छोराछोरी जन्माउन सक्छ? त्यसो भए किन म हरेक बलियो पुरुषले सुत्केरी व्यथामा परेकी स्त्रीले जस्तै आफ्नो हात आफ्नो पेटमाथि राखेको, र हरेक अनुहार मरेको जस्तै पहेँलो भएको देख्छु? Viz kapitola |