यर्मिया 3:7 - सरल नेपाली पवित्र बाइबल7 मैले सोचेको थिएँ कि त्यसले ती सबै काम गरिसकेपछि मतिर निश्चय फर्कनेछे तर त्यो फर्किन। त्यसकी अविश्वासी बहिनी यहूदाले पनि त्यो देखी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्यो फर्किन, र त्यसकी विश्वासघाती बहिनीले त्यो देखी। Viz kapitolaपवित्र बाइबल7 मैले आफैंलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर ऊ मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बहिनी यहूदाले देखी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्वासी बहिनी यहूदाले यो कुरा देखी। Viz kapitola |