Online Bible

- Reklamy -




यर्मिया 3:18 - सरल नेपाली पवित्र बाइबल

18 त्‍यस बेला इस्राएल यहूदासित मिल्‍नेछ र तिनीहरू एकसाथ उत्तरमा कैदमा रहेका देशबाट फर्केर मैले तिनीहरूका पिता-पुर्खालाई सदाकालको निम्‍ति दिएको देशमा आउनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 ती दिनमा यहूदाका घराना इस्राएलका घरानासित मिल्‍नेछ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई उत्तराधिकार स्‍वरूप दिएको देशमा तिनीहरू उत्तरको देशदेखि एकैसाथ आउनेछन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाटसँगै आउनेछन्। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेंछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 ती दिनहरूमा यहूदाका घराना, इस्राएलको घरानासित मिल्नेछ; अनि तिनीहरू एकसाथ उत्तरी देशबाट मैले उत्तराधिकारको रूपमा तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा आउनेछन्।

Viz kapitola kopírovat




यर्मिया 3:18

Následuj nás:

Reklamy


Reklamy