Online Bible

- Reklamy -




यर्मिया 3:12 - सरल नेपाली पवित्र बाइबल

12 उहाँले मलाई उत्तर दिशामा गएर इस्राएललाई यसो भन्‍ने आदेश दिनुभयो, “ए अविश्‍वासी इस्राएल, मतिर फर्की। म कृपालु छु र क्रोध गर्दिनँ, म सधैँ तँसित रिसाउनेछैनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जा, उत्तरमा गएर यो सन्‍देश प्रचार गर्‌: “‘हे अविश्‍वासी इस्राएल, तँ फर्की,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘आँखा तरेर म अब तँलाई हेर्नेछैनँ, किनभने म कृपालु छु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘म सधैँ रीस गरिरहनेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर: “‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिमीहरू माथि आँखा तर्न बन्द गर्छु, किनकि म पूर्ण कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो: ‘म अब उसो तिमीसित रीस गर्ने छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जा, उत्तरतिर यो सन्देश घोषणा गर्: “याहवेह भन्‍नुहुन्छ: ‘अविश्‍वासी इस्राएल फर्की, म तँलाई फेरि रिसाएको आँखाले हेर्नेछैनँ; किनकि म विश्‍वासयोग्य छु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘म सधैँभरि रिसाउनेछैनँ।

Viz kapitola kopírovat




यर्मिया 3:12

Následuj nás:

Reklamy


Reklamy