Online Bible

- Reklamy -




यर्मिया 29:9 - सरल नेपाली पवित्र बाइबल

9 मेरो नाममा तिनीहरूले तिमीहरूलाई झूटा कुरा भनिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी कहन्‍छन्‌। मैले तिनीहरूलाई पठाएको होइनँ,” परमप्रभु भन्‍नुहुन्‍छ’।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो अगमवाणी गरिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 29:9

Následuj nás:

Reklamy


Reklamy