यर्मिया 29:3 - सरल नेपाली पवित्र बाइबल3 शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याह, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाउँदै थिए, तिनीहरूका हातमा मैले त्यो पत्र पठाएँ। पत्र यस्तो थियो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहलाई जिम्मा दिए, जसलाई यहूदाका राजा सिदकियाहले राजा नबूकदनेसरकहाँ बेबिलोनमा पठाएका थिए। पत्र यस्तो थियो: Viz kapitolaपवित्र बाइबल3 यहूदाका राजा सिदकियाहले शापानका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहको छोरा गमर्याहलाई जिम्मा दिए, जुन पत्र यहूदाका राजा सिदकियाहले बेबिलोनमा राजा नबूकदनेसरकहाँ पठाएका थिए। त्यस पत्रमा यस्तो लेखिएको थियो: Viz kapitola |