यर्मिया 29:24 - सरल नेपाली पवित्र बाइबल24-25 नेहेलामवासी शमायाहले आफ्नो नाममा यरूशलेमका सबै मानिसहरू र मासेयाहको छोरो पूजाहारी सपन्याह र अरू सबै पूजाहारीहरूकहाँ एउटा पत्र पठाएका थिए। तिनै शमायाहको निम्ति एउटा सन्देश सर्वशक्तिमान् परमप्रभुले इस्राएलका परमेश्वरले मलाई दिनुभयो। त्यस पत्रमा शमायाहले सपन्याहलाई यसरी लेखेका थिए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 नेहेलामवासी शमायाहलाई यसो भन, Viz kapitolaपवित्र बाइबल24 नेहेलामबाट शमायाहलाई तिमीले भन्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 नहेलामवासी शमायाहलाई यसो भन्, Viz kapitola |