यर्मिया 29:22 - सरल नेपाली पवित्र बाइबल22 यरूशलेमबाट कैद गरी बेबिलोनमा लगिएका मानिसहरूले जब कसैलाई सराप्न चाहन्छन्, तब तिनीहरूले भन्नेछन्, ‘बेबिलोनको राजाले जिउँदै पोलेको सिदकियाह र आहाबलाई झैँ परमप्रभुले तँसित व्यवहार गरून्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरूकै कारणले यहूदाबाट बेबिलोनमा निर्वासन भएकाहरूले यो सराप प्रयोग गर्नेछन्: ‘परमप्रभुले तँलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनको राजाले आगोमा डढ़ाएका थिए’। Viz kapitolaपवित्र बाइबल22 सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूको कारण बेबिलोनमा भएका यहूदाका कैदीहरू सबैले यसरी श्राप प्रयोग गरेर भन्नेछन्: “याहवेहले तिमीहरूलाई सिदकियाह र आहाबलाई गरेजस्तै गरून्, जसलाई बेबिलोनका राजाले आगोमा जलाएका थिए।” Viz kapitola |