यर्मिया 29:13 - सरल नेपाली पवित्र बाइबल13 तिमीहरूले मलाई खोज्नेछौ, आफ्नो पूरा हृदयले मलाई खोज्नेछौ र भेट्टाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। Viz kapitolaपवित्र बाइबल13 तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।” Viz kapitola |