यर्मिया 28:3 - सरल नेपाली पवित्र बाइबल3 अबको दुई वर्षमा नबूकदनेसर राजाले बेबिलोनमा लगेका मन्दिरका सारा धन-सम्पत्ति म यस ठाउँमा फर्काई ल्याउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बेबिलोनको राजा नबूकदनेसरले परमप्रभुको भवनका जति मालसामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो, ती सबै दुई वर्ष भित्रैमा म फेरि यस ठाउँमा फर्काइल्याउनेछु। Viz kapitolaपवित्र बाइबल3 दुइ बर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बेबिलोनको राजा नबूकदनेसरले यस ठाउँबाट निकालेर बेबिलोनमा लगेका याहवेहको भवनका सबै सामग्रीहरू दुई वर्षभित्र नै म फर्काएर ल्याउनेछु। Viz kapitola |