यर्मिया 28:2 - सरल नेपाली पवित्र बाइबल2 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “मैले बेबिलोनको राजाका अरूहरूलाई दबाउने जुवा तोडिदिएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु। Viz kapitolaपवित्र बाइबल2 “सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाँच्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु। Viz kapitola |