यर्मिया 27:17 - सरल नेपाली पवित्र बाइबल17 तिनीहरूका कुरा नसुन। बेबिलोनको राजाको अधीनमा रहो र तिमीहरू बाँच्नेछौ। किन यो सहर नष्ट हुन दिने? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू बाँच्नेछौ। यो सहर किन भग्नावशेष हुने? Viz kapitolaपवित्र बाइबल17 ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन नष्ट होस्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू जीवित रहनेछौ। किन यो सहरलाई नष्ट हुन दिने? Viz kapitola |