Online Bible

- Reklamy -




यर्मिया 27:14 - सरल नेपाली पवित्र बाइबल

14 तिनका अधीनमा रहनुहुँदैन भन्‍ने अगमवक्ताहरूका कुरा नसुन। तिनीहरूले तिमीहरूलाई झूटा सल्‍लाह दिंदै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्‍ने अगमवक्ताहरूका कुरा नसुन, किनकि उनीहरूले त तिमीहरूलाई झूटा अगमवाणी कहँदैछन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् ‘तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ।’ “तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, जसले तिमीहरूलाई, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ’ भन्दछन्; किनकि तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।

Viz kapitola kopírovat




यर्मिया 27:14

Následuj nás:

Reklamy


Reklamy